ज्यालादारी मजदुरको दशै खोस्ने सडक डिभिजन काठमाडौका सुवोध देवकोटा

  काठमाडौं ।सडक डिभिजन कार्यालय काठमाडौंमा नियम कानुनबिपरीत सरुवा भएका सुवोध देवकोटाले ज्यालादारी मजदुर निकालेर आफू मस्ती गरिरहेका छन् । हरेक कार्यालयमा विवादित छवि बनाएका देवकोटा कर्मचारी सगठनको आडमा अकूत आर्जन गर्नेमा पर्दछन ।     अचम्मको कुरा उनै मजदुरले पाउने तलव बाट उनले आफ्नै गुणगानमा पाटी गरेको एक कर्मचारी बताउँछन् ।     देवकोटा … Continue reading ज्यालादारी मजदुरको दशै खोस्ने सडक डिभिजन काठमाडौका सुवोध देवकोटा