सरुवा भएका उपसचिव र अधिकृतले अन्तरिम सरकारका मन्त्री पनि प्रभावमा पार्न थाले
काठमाडौं ।अघिल्लो सरकारको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कुनै पनि स्थानीय तहमा निमित्त प्रशासकीय अधिकृत नराख्ने भन्दै काठमाडौंमा मस्ती मारिरहेका धेरै अधिकृत र उपसचिवलाई सरुवा गरेकी थिइन् । उनले गरेको सरुवा कार्यान्वयन हुन नपाउँदै जेनजी आन्दोलन सुरु भएर सरकार नै परिवर्तन भयो । अहिले जेनजीको नाम भजाएर तिनै काठमाडौंका रैथाने सुविधाभोगी कर्मचारीले … Continue reading सरुवा भएका उपसचिव र अधिकृतले अन्तरिम सरकारका मन्त्री पनि प्रभावमा पार्न थाले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed