दानबहादुर कार्की नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक नियुक्त
काठमाडौं । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले दानबहादुर कार्कीलाई ३३ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी आईजीपी नियुक्त गर्ने निर्णय भएको हो। वरियतमै पहिलो दावेदार रहेका कार्की उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा कार्यरत … Continue reading दानबहादुर कार्की नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed