सामाजिक सुरक्षा कोषको हरिविजोक, बैकहरुले लिएनन् निक्षेप

काठमाडौँ। सामाजिक सुरक्षा कोषको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठिरहेको बेला कोष नयाँ वित्तीय संकटमा परेको छ। सेवाग्राहीबाट उठाएको अर्बौं रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा ‘फिक्स डिपोजिट’(मुद्दती निक्षेप) का रूपमा राखिएको रकम नविकरण नहुँदा कोषसँगै ग्राहकको रकम जोखिममा परेको हो।   कोषले सेवा योगदानकर्ताबाट संकलन गरेको रकम बैंक तथा वित्तीय संस्थामा फिक्स डिपोजिटमा राखेर … Continue reading सामाजिक सुरक्षा कोषको हरिविजोक, बैकहरुले लिएनन् निक्षेप