गृह मन्त्रालयका ५८ उच्च पदस्थ अधिकृतको कार्याक्षेत्र फेरवदल 

1.4K
shares
national life insurances
Nabil bank

काठमाण्डौं । गृहमन्त्रालयले अन्तर्गतका सहसचिव र उपसचिवको सरुवा गरेको छ । जसमा केही प्रमुख जिल्ला अधिकारी पनि परेका छन् ।

 

केही सहायक प्रमुख जिल्ला अधिकारीहरु पनि सरुवामा परेका छन् । दैलेख लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरवदल भएको गृहमन्त्रालयले जनाएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited