१६ प्रमुख प्रशासकीय अधिकृतसहित ३२ जना शाखा अधिकृतको सरुवा

1.6K
shares
national life insurances
Nabil bank

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ १६ जना प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३२ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।

 

यसरी सरुवा गरिएका उपसचिवहरूमध्ये ९ जनालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने बाँकी २३ जनालाई अन्य मन्त्रालय तथा निकायहरूमा पठाइएको छ ।

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited