सिंहदरबार न्यूज
वि.सं.२०८२ मंसिर १० बुधवार
आज मंसिर १० गतेसम्मका लागि तय गरिएको समय ४ दिन थप गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३७ पुगेको छ । प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते तय गरिएको छ ।
Singhadurbar News