कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजस्व सचिव भूपाल बराल
सिंहदरबार न्यूज
वि.सं.२०८२ मंसिर १६ मंगलवार
939 shares
काठमाडौँ। सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई कोषको सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।