वित्तीय संकटमा मन्जुश्री फाइनान्स : ऋणी हिमालयन फरार, सँस्थाको १ अर्ब ३२ करोड डुब्यो

काठमाडौं। मन्जुस्री फाइनान्स लिमिटेडका ग्राहकको निक्षेप जोखिममा परेको छ। प्रवाह भएका अर्बौं रुपैयाँ कर्जा असुल नहुँदा कम्पनीको वित्तीय अवस्था संकटउन्मुक्त देखिएको हो। जसका कारण फाईनान्स दबाबमा परेको छ।   पछिल्लो समय मन्जुश्री फाईनान्सबाट कर्जा लिएर तिर्न नसक्नेको सङख्या ह्वात्तै बढेको छ। व्यवस्थापकीय नेतृत्वको चरम लापरबाहीले जथाभावी बाँडिएका कर्जा असुल नहुँदा कम्पनीले ऋण उठाउन अदालतसम्म पुगेको … Continue reading वित्तीय संकटमा मन्जुश्री फाइनान्स : ऋणी हिमालयन फरार, सँस्थाको १ अर्ब ३२ करोड डुब्यो