किन फैलाइयो रश्मी पन्तविरुद्धको निराधार हल्ला ?

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पछिल्लो समय बढाएको हस्तक्षेपसँगै नियामक निकायको क्षेत्राधिकारभित्र छिरेर गर्न थालेको कारबाहीले बैंकिङ क्षेत्रभित्र व्यापक त्रासको वातावरण सिर्जना भएको छ। एकपछि अर्को गर्दै बैंकका सीईओ तथा उच्च व्यवस्थापनका कर्मचारी पक्राउ गर्न थालेपछि समग्र वित्तीय क्षेत्रकै स्थिरतामाथि प्रश्न उब्जेको छ भने कर्मचारहरुको मनोबलमा प्रत्यक्ष असर परेको छ। … Continue reading किन फैलाइयो रश्मी पन्तविरुद्धको निराधार हल्ला ?