राष्ट्र बैंकको विशेष अनुगमनले नदेखेको दोष सिआईबीले कसरी देख्यो?

काठमाडौँ। बैंक तथा वित्तीय संस्था नियामक निकाय नेपाल राष्ट्र बैंकको क्षेत्राधिकार नाघेर सिआईबीले व्यवस्थापनका कर्मचारी पक्राउ गरी प्रभु बैंकमाथि सुरु गरेको अनुसन्धान प्रक्रियाले केन्द्रीय बैंकको कार्यसम्पादनमाथि प्रश्न उठाएको छ। राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक भएकोले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्ने भए पनि नेपाल राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरीवेक्षकीय निकाय … Continue reading राष्ट्र बैंकको विशेष अनुगमनले नदेखेको दोष सिआईबीले कसरी देख्यो?