मन्जुश्री फाइनान्सको अर्बैँ कर्जा डुब्दैः सयौँ ऋणी सम्पर्कविहीन, निक्षेपकर्ता त्रसित

काठमाडौं। मन्जुश्री फाइनान्स लिमिटेडबाट प्रवाह भएका दर्जनौं ऋण अलपत्र अवस्था भेटिएको छ। प्रवाह भएका अर्बौं रुपैयाँ ऋण उठाउन फाइनान्स अदालतसम्म पुगेको तर ऋण उठ्ने आधार नभेटिएपछि अर्बौं रुपैयाँ ऋण रकम जोखिममा परेको छ । फाइनान्सबाट ऋण लिएका ऋणीहरु एकपछि अर्को गर्दै फरार हुन थालेपछि कम्पनी ऋण असुलीका लागि आदलत पुगेको छ। यसबाट मन्जुश्री फाइनान्सका ग्राहकको … Continue reading मन्जुश्री फाइनान्सको अर्बैँ कर्जा डुब्दैः सयौँ ऋणी सम्पर्कविहीन, निक्षेपकर्ता त्रसित