सर्वोच्चको झट्का: हितेन्द्रदेव शाक्य पुनः कार्यकारी निर्देशक, ऊर्जा मन्त्री घिसिङ ‘असहज’

2.9K
shares
Nabil bank

काठमाडाैँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ ।

 

साेमबार अदालतले शाक्यलाईपुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ ।

 

घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए ।

शाक्य आपूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दे सर्वाेच्च पुगेका थिए ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited