‘बहालवाला सिईओ पक्राउ गर्ने सिआईबीले राष्ट्र बैँकलाई प्रतिवादी बनाओस्’
काठमाडौँ। प्रभु बैंक लिमिटेडका कर्मचारी पक्राउ प्रकरणले देशको बैंकिङ्ग नियमन संरचनाको कार्यसम्पादन एवम् विश्वसनीयतामै प्रश्न उठाएको छ। नियामक निकाय नेपाल राष्ट्र बैंक (NRB) ले वर्षौंदेखि बैंक तथा वित्तीय संस्थाको अनुगमन, निरीक्षण र कारबाही गर्ने संवैधानिक–कानुनी अधिकार राख्छ। सोही अधिकारका आधारमा राष्ट्र बैँकका सुपरिवेक्षण टोलीहरूले प्रभु बैंकमा पटक–पटक जाँदा ‘कुनै कैफियत भेटिएन’ भनेर औपचारिक प्रतिवेदन बुझाइरहेछन्। … Continue reading ‘बहालवाला सिईओ पक्राउ गर्ने सिआईबीले राष्ट्र बैँकलाई प्रतिवादी बनाओस्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed