एमाले महाधिवेशन : क-कसले कुन पदमा दिए उम्मेदवारी ? (नामावली सूची)

1.9K
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा उम्मेदवारी दिएकाहरूको सूची सार्वजनिक भएको छ ।

सार्वजनिक सूचीअनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्ने भएका छन् ।

यस्तै महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे  भिड्ने भएका छन् ।

Oplus_16908288
Oplus_16908288
civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited