प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई सरकारी वकिलको कार्यालयले रिहा गर्ने आदेश दिएको छ। तीनवटा केसमा म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, हामीले म्याद थपका लागि लगेका थियौं तर, सरकारी वकिलको कार्यालयले छोड्ने आदेश … Continue reading प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed