ब्रिटिस कलेज प्रकरणपछि शिक्षा मन्त्रालयको कडा निर्देशन, विदेशी शिक्षण संस्थालाई १० बुँदे निर्देशन

काठमाडौं । थापाथलीस्थित ब्रिटिस कलेजको घटना बाहिरिएपछि शिक्षा मन्त्रालय तातेको छ । मन्त्रालयले सबै विदेशी शिक्षण संस्थाको शुल्क र सम्बन्धको विषय स्पष्ट रुपमा देखिने गरी सार्वजनिक गर्न निर्देशन दिएको छ भने १५ दिनभित्र मन्त्रालयमा बुझाउन निर्देशन समेत दिएको छ ।   शिक्षा मन्त्री महावीर पुनले केही कलेजहरुले निर्देशिका अनुसार काम नगरेर विद्यार्थीहरुलाई राम्रो सेवा नदिएको … Continue reading ब्रिटिस कलेज प्रकरणपछि शिक्षा मन्त्रालयको कडा निर्देशन, विदेशी शिक्षण संस्थालाई १० बुँदे निर्देशन