स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
काठमाडौं । सरकारको महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय गम्भीर संकटमा परेको छ। लामो समयसम्म बीमाको रकम भुक्तानी नहुँदा अस्पतालहरू क्रमशः स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिन थालेका छन्, जसका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य बीमा कार्यक्रम नाफामुखी नभई राज्यको सामाजिक सुरक्षाको दायित्व … Continue reading स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed