आखिर बिबादिद सचिव सिग्देल सफल कि असफल?
काठमाडौं । प्रशासनिक संयन्त्रमा वर्षौंदेखि आलोचित ‘सरुवा प्रवृत्ति’ फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ । प्रशासन सेवाबाट सुरु भएको भनिने यो विकृति अहिले इन्जिनियरिङ सेवासम्म फैलिएको छ । सरुवा अब नियमित प्रशासनिक प्रक्रिया होइन, प्रभाव, पहुँच, आफन्तवाद र लेनदेनसँग गाँसिएको स्पष्ट देखिएको छ । पछिल्लो उदाहरणका रूपमा शहरी विकास मन्त्रालयको घटनाक्रमलाई हेर्न सकिन्छ । … Continue reading आखिर बिबादिद सचिव सिग्देल सफल कि असफल?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed