७८ जना शाखा अधिकृतहरूकाे सरूवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले ७८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले बिहीबार मातहतमा कार्यरत शाखा अधिकृत तथा सो सरहका कर्मचारीहरूको सरुवा गर्दै उनीहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो। सरुवा गरिएका सबै कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत दिइएको मन्त्रालयले जनाएको छ। यससँगै देशभरका स्थानीय तहले स्थायी तथा पुष्टि भएका प्रमुख … Continue reading ७८ जना शाखा अधिकृतहरूकाे सरूवा