गोप्य सरुवा प्रकरण: सूची सार्वजनिक नगरी ‘बार्गेनिङ’ गरेको आरोप
काठमाडौँ।सामान्य प्रशासन मन्त्रालयले १५ जना नायब सुब्बा (नासु) र शाखा अधिकृतको सरुवा गरे पनि सम्बन्धित सूची सार्वजनिक नगर्दा विवाद उत्पन्न भएको छ। सरुवा गरिएको २४ घण्टा बितिसक्दा पनि आधिकारिक रूपमा नामावली प्रकाशित नगरिँदा मन्त्रालयको पारदर्शितामाथि प्रश्न उठेको छ। मन्त्रालय स्रोतका अनुसार सरुवा ‘कर्मचारीकै सहमति’मा गरिएको दाबी गरिएको छ। तर सरुवामा परेका केही कर्मचारीले भने … Continue reading गोप्य सरुवा प्रकरण: सूची सार्वजनिक नगरी ‘बार्गेनिङ’ गरेको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed