दीपक भट्ट गैरकानुनी न्यायिक हिरासतमा, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १६ को ठाडो उल्लंघन
काठमाडौं । अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धताका साथ आफैं प्रहरी कार्यालय उपस्थित भएका व्यवसायी दीपक भट्टलाई ‘न्यायिक हिरासत’मा राखिनु प्रचलित कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरको बर्खिलाप देखिएको छ । भट्टको गिरफ्तारी र हिरासतलाई जानकारहरूले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा १६ को ठाडो उल्लंघन र बदनियतपूर्ण कदमको रूपमा व्याख्या … Continue reading दीपक भट्ट गैरकानुनी न्यायिक हिरासतमा, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १६ को ठाडो उल्लंघन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed