दशौँ वर्ष काठमाडौँमा फन्को मार्ने संजीव नेपाल रास्वपा सरकारका प्रिय  

काठमाडौं । कर्मचारी संकेत नम्बर २१७७९४ भएका सरकारी कर्मचारी संजीव नेपाल हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । उनी हाल कर्मचारी सरुवासम्बन्धी काममा संलग्न रहेका छन् । कर्मचारी प्रशासनमा उनको हालीमुहाली चलिरहेको छ । आफूले जागिरे जीवनभर दुर्गम क्षेत्रमा काम नगरेका कर्मचारीले अन्य कर्मचारीको सरुवा–खटनपटन … Continue reading दशौँ वर्ष काठमाडौँमा फन्को मार्ने संजीव नेपाल रास्वपा सरकारका प्रिय