काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर संरचना परिवर्तन हुने गोप्य सूचना चुहिएको आशंकामा नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्रान्डका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्ट का अनुसार बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका … Continue reading बजेटअघि ‘इनसाइड इन्फर्मेसन’को खेल ? ७७४ बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा,कर्मचारीहरुको भागाभाग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed