काठमाडौं।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन समितिले अन्तिम परिणाम सार्वजनिक गरेसँगै इप्पानले नयाँ नेतृत्व प्राप्त गरेको हो। यस निर्वाचनमा ऊर्जा क्षेत्रका सक्रिय व्यवसायी तथा बिकास हाइड्रो, बुढिगण्डकी हाइड्रो र सांग्रिला हाइड्रोका प्रबन्ध निर्देशक (एमडी) कृष्ण घिमिरे सचिव पदमा निर्विरोध निर्वाचित भएका छन्। जलविद्युत् क्षेत्रको विकास, … Continue reading इप्पानको सचिवमा कृष्ण घिमिरे निर्विरोध, ऊर्जा क्षेत्रको सुधार र विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed