विद्युतीय गाडी आयात प्रकरणमा अन्जन र बरालको ‘कनेक्सन’

  काठमाडौं । बजेट घोषणाअघि नै काया ब्रान्डका करिब ७० वटा विद्युतीय (ईभी) गाडी नेपाल आएको बिषयमा धेरै विवाद वाहिर आएको छ । अर्थमन्त्रीलाई यस बिषम जोडेर अनेक चर्चा गरिएको छ । तर, यस बिषयमा अर्थमन्त्रालयको केही कर्मचारी र व्यवसायीहरुको संलग्नता भने खुल्न थालेका छन् । राजस्व छल्ने उद्देश्य रहेको आरोप सार्वजनिक भएसँगै नेपाल उद्योग … Continue reading विद्युतीय गाडी आयात प्रकरणमा अन्जन र बरालको ‘कनेक्सन’