पशु सेवाको बजेटमा सुकुटेमा वनभोज

    काठमाडौं। पशु सेवा कार्यालय काभ्रेको बजेटबाट सिन्धुपाल्चोकको सुकुटेमा वनभोज कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रममा १ सय ५० देखि २ सय जना कर्मचारी सहभागी हुने तयारी रहेको छ।   काभ्रे र सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका पशु सेवा शाखामा कार्यरत कर्मचारीलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको छ। कार्यालयकै बजेट प्रयोग गरेर कार्यक्रम आयोजना गर्न … Continue reading पशु सेवाको बजेटमा सुकुटेमा वनभोज