राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा, सेवाग्राहीको भीड

    काठमाडौं । राहदानी विभागमा सोमबार राति ८ बजेसम्म पनि कर्मचारीहरू सेवाग्राहीलाई सेवा दिन व्यस्त देखिएका छन्। विभाग परिसरमा राहदानी बनाउन आउने सेवाग्राहीको लामो लाइन रहेकाले सेवा राति ९–१० बजेसम्म पनि लम्बिने अवस्था देखिएको थियो।   कार्यालय समय सकिएपछि पनि सेवा सञ्चालन भइरहनुले एकातिर सेवाग्राहीलाई काम सम्पन्न गर्ने अवसर दिएको भए पनि अर्कोतर्फ विभागको … Continue reading राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा, सेवाग्राहीको भीड