३ डेस्कटप भएको शाखामा १० प्रिन्टर र १५ ल्यापटप जलेको मुचुल्का 

काठमाडौं ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो तलाका केही कोठामा मात्र क्षति पुगेको भए पनि त्यसपछिको क्षति विवरणमा गम्भीर प्रश्न उठेको छ । मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा तीनवटा मात्र डेस्कटप कम्प्युटर रहेको अवस्थामा १० वटा प्रिन्टर जलेको विवरण (मुचुल्का) तयार गरिएको पाइएको छ । तीनवटा … Continue reading ३ डेस्कटप भएको शाखामा १० प्रिन्टर र १५ ल्यापटप जलेको मुचुल्का