प्रभु बैंकमा २ अर्बको सम्पत्ति बिक्री विवाद: स्वार्थ समूह हावी हुँदा वरिष्ठ अधिकारीकै सरुवा

काठमाडौँ। प्रभु बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रमेश कुमार श्रेष्ठलाई धनगढी सरुवा गरिएको छ।   बैंकको सिनियर व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका सिबिओ श्रेष्ठको जिम्मेवारी एकाएक घटाई सिबीसिओ बनाएर अपायकमा सरुवा गरेपछि बैंकभित्र र सरोकारवालामाझ समेत नेतृत्वमाथि विभिन्न आशंका एवम् संसय पैदा भएको छ।   सिबीओ श्रेष्ठले बैंकको कर्जा असुली, विशेषगरी ठूला कर्जाहरूको रिकभरीलाई प्राथमिकतामा राखी … Continue reading प्रभु बैंकमा २ अर्बको सम्पत्ति बिक्री विवाद: स्वार्थ समूह हावी हुँदा वरिष्ठ अधिकारीकै सरुवा