प्रभु बैंकका संचालक विरुद्ध राष्ट्र बैंकमा उजुरी, किरण पन्डितको ‘अग्नी परिक्षा’

काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकम उजुरी परेको छ। बैंकका अध्यक्ष किशोरजंग कार्की तथा सञ्चालक बिर्खबहादुर बस्नेतको नियुक्ति प्रक्रिया नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, बैंकिङ कानुन तथा संस्थागत सुशासनको मर्मविपरीत भएको दाबी गर्दै निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गर्दै बैंकका एक शेयरधनीले उनीहरूविरुद्ध उजुरी गरेका हुन्। … Continue reading प्रभु बैंकका संचालक विरुद्ध राष्ट्र बैंकमा उजुरी, किरण पन्डितको ‘अग्नी परिक्षा’