एउटा शाखाका कर्मचारीको मन्त्रालयमा ‘रजाइँ’, आफ्नै टोली ल्याउन चलखेल ?
काठमाडौं । कुनै मन्त्रालयमा उच्च तहका कर्मचारीले चलखेल गर्नु त स्वभाविक हो । तर, एउटा मन्त्रालयमा भने शाखाका रहेका एक कर्मचारीको हर्कत गजवको छ । भूमि,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखामा कार्यरत एक कर्मचारीले आफू निकट कर्मचारीलाई मन्त्रालयमा ल्याउन चलखेल गरिरहेका छन् । हाल आन्तरिक व्यवस्थापन शाखामा कार्यरत टङ्कप्रसाद पाण्डे … Continue reading एउटा शाखाका कर्मचारीको मन्त्रालयमा ‘रजाइँ’, आफ्नै टोली ल्याउन चलखेल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed