प्रभु बैंकका व्यवस्थापकलाई ‘सजाय’, करोडौं असुल्ने सञ्चालकमाथिको उजुरी भने अलपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नियम उल्लंघन गरेको भन्दै ५ लाख रुपैयाँ जरिवाना गरेको छ। तर, सोही बैंककी सञ्चालक अम्बिका शर्मा लामिछानेविरुद्ध परेको उजुरीमा भने हालसम्म कुनै सार्वजनिक कारबाही अघि नबढेको भन्दै नियामकको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ।   राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कारबाही विवरणअनुसार … Continue reading प्रभु बैंकका व्यवस्थापकलाई ‘सजाय’, करोडौं असुल्ने सञ्चालकमाथिको उजुरी भने अलपत्र