नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै
काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो आकर्षणबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ प्रविधि र उत्पादनको दबदबा देखिने भएको छ । एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारी तथा भविष्यका मोबिलिटी प्रविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन् । नाइमा मोबिलिटी एक्स्पोका प्लानिङ कमिटी मेम्बर शिशिरकुमार मुरारकाका अनुसार … Continue reading नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed