नेपाल राष्ट्र बैंकका निर्देशक नै निजी बैंकका ‘खबरीलाल’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीले नियमनको नाममा गोप्य सूचना चुहाएर निजी बैंकलाई फाइदा पुर्याउने गरेको आरोप पटकपटक सार्वजनिक हुँदै आएको छ ।   निरीक्षण (इन्स्पेक्सन) का क्रममा अवैध लाभ लिन कठिन भएपछि केही अधिकारीले बैंकका कर्मचारीमाथि समेत शंकाको दृष्टि राख्ने गरेको देखिएको छ । गुनासो तथा सूचना दिन खोज्ने पत्रकारको सम्पर्कबारे समेत … Continue reading नेपाल राष्ट्र बैंकका निर्देशक नै निजी बैंकका ‘खबरीलाल’