प्रभु बैंकविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले आफ्नो निजी कम्पनीमार्फत बैंकबाट विज्ञापन तथा व्यवसाय प्रवद्र्धनका नाममा रकम लिएको भन्दै विभिन्न सरकारी निकायमा उजुरी परेको छ । लामिछानेविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । उजुरीमा बैंकको सञ्चालक पदमा रहेकी व्यक्तिले बैंककै … Continue reading प्रभु बैंकविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed