नाइमा एक्सपो २०२६ को सम्पूर्ण तयारी पूरा

  काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना गर्न लागेको NAIMA Nepal Mobility Expo 2026 – Nepal’s Largest Auto Expo को सम्पूर्ण तयारी पूरा भएको छ। एक्स्पो २०८३ साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। एक्स्पोको उद्घाटन साउन २६ गते (११ अगस्ट २०२६) बिहान ९:०० बजे … Continue reading नाइमा एक्सपो २०२६ को सम्पूर्ण तयारी पूरा