आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (मंगलवार) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ । छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सवारीसाधनका ५५ ब्रान्ड सहभागी हुने भएका छन् भने ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) … Continue reading आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed