नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, ४६८ किलोमिटरसम्म रेन्ज र ६५ किलोवाट फास्ट चार्जिङ

काठमाडौं । बहुप्रतिक्षित नयाँ टाटा पन्च ईभी नेपाल आइपुगेको छ। टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ का लागि नयाँ पन्च ईभी नेपाल ल्याएको हो। टाटा पन्च नेपाली बजारका लागि नयाँ नाम होइन। सिप्रदीले यसअघि पनि पन्च ईभीको उल्लेखनीय बिक्री गर्दै आएको छ। यसपटक भने कम्पनीले लामो दूरीको यात्रा गर्न … Continue reading नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, ४६८ किलोमिटरसम्म रेन्ज र ६५ किलोवाट फास्ट चार्जिङ