नाइमा एक्स्पोमा बीवाईडीका नयाँ अवतार : एट्टो १ मा ३६० क्यामेरादेखि एट्टो ३ को फेसलिफ्टसम्म

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्ना एट्टो सिरिजका नयाँ तथा अपग्रेडेड मोडल प्रदर्शनमा राखेको छ। एक्स्पोमा बीवाईडीका एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ संस्करण मुख्य आकर्षणका रूपमा रहेका छन्। कम्पनीले यी मोडलमा ग्राहकको सुरक्षा, सुविधा र ड्राइभिङ अनुभवलाई लक्षित गर्दै विभिन्न नयाँ … Continue reading नाइमा एक्स्पोमा बीवाईडीका नयाँ अवतार : एट्टो १ मा ३६० क्यामेरादेखि एट्टो ३ को फेसलिफ्टसम्म