ईभीको बढ्दो बजारसँगै मोबिलिटीमा विदेशी लगानीको सम्भावना, नीतिगत स्थिरतामा जोड

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तारसँगै मोबिलिटी क्षेत्र विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सक्ने सम्भावनायुक्त क्षेत्रका रूपमा अघि बढ्न थालेको छ । बढ्दो ईभी बजार, जलविद्युत् उत्पादनमा भइरहेको वृद्धि तथा चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई हरित मोबिलिटीमा लगानीका लागि नयाँ गन्तव्यका रूपमा विकास गर्न सक्ने सरोकारवालाहरूले बताएका छन् । यही सम्भावनालाई … Continue reading ईभीको बढ्दो बजारसँगै मोबिलिटीमा विदेशी लगानीको सम्भावना, नीतिगत स्थिरतामा जोड