नाइमा एक्स्पो : ट्राफिक प्रहरीको सचेतना स्टलमा आगन्तुकहरु खचाखच

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै एक्स्पोको तेस्रो दिनसम्म आइपुग्दा ट्राफिक प्रहरीको सचेतना स्टलमा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ । ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार एक्स्पोमा नयाँ तथा विभिन्न ब्रान्डका … Continue reading नाइमा एक्स्पो : ट्राफिक प्रहरीको सचेतना स्टलमा आगन्तुकहरु खचाखच