नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरुले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् । नाइमा एक्स्पोको को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरु सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमै सुविधा दिएका हुन् । आफूलाई मन परेको सवारी साधन … Continue reading नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed