ईभी बढ्दै, ब्याट्री व्यवस्थापनको चुनौती थपिँदै : दर्ता र ट्र्याकिङ प्रणाली बनाउन माग
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली बन्नुपर्नेमा सरोकारवालाहरु एकमत देखिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शुक्रबार आयोजना गरेको ‘Battery Recycle and Ethanol Blending in Fuel- … Continue reading ईभी बढ्दै, ब्याट्री व्यवस्थापनको चुनौती थपिँदै : दर्ता र ट्र्याकिङ प्रणाली बनाउन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed