नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि सुरु भएको नाइमा एक्स्पो आइतबार (आज) समापन हुँदैछ । ६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो … Continue reading नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed