नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । पाँच दिनमै आयोजकले अपेक्षा गरेको १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगिसकेपछि अन्तिम दिन पनि एक्स्पोमा उल्लेख्य भीड हुने अपेक्षा गरिएको छ । साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबार मात्रै ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । यससँगै पाँच … Continue reading नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर