नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

    काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो शो संयोजक अनुपकुमार बरालले नाइमा अटो शोलाई आफूहरुको कपी भएको दाबी गरेका छन् ।   नाडाले १८ औं शोको आयोजना गरिरहेकाले आफूहरुले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताए । ‘कसैले विचमा अटो शो गर्छ भने त्यो रोक्न सकिदैन् । तर नाडा आफ्नै फ्लोमा काम … Continue reading नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल