नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो : पंकज अग्रवाल
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का कोषाध्यक्ष एवम व्यवसायी पंकज अग्रवालले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार पछिल्ला तीन–चार वर्षमै सफल भइसकेको दाबी गरेका छन् । उनका अनुसार यही कारण आगामी नाडा अटो शोमा सार्वजनिक हुने अधिकांश नयाँ चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी विद्युतीय हुनेछन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अग्रवालले … Continue reading नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो : पंकज अग्रवाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed