१८औं नाडा अटो शो २०२६ : गाडी मात्र होइन, अटोमोबाइल उद्योगको सम्पूर्ण संसार
काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता भने गाडी किनेपछि त्यसलाई वर्षौंसम्म चलाउन आवश्यक पर्ने सबै कुरा हेर्न पाइनेछ । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अनुसार प्रदर्शनीमा दुई सयभन्दा … Continue reading १८औं नाडा अटो शो २०२६ : गाडी मात्र होइन, अटोमोबाइल उद्योगको सम्पूर्ण संसार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed