सरकारको छायामा परेको रेडक्रस विपद्मा सुस्त, जिल्लामा लगेको राहत पनि रास्वपालाई मात्र

  काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल भण्डारीको विगतको राजनीतिक तथा प्रशासनिक सम्बन्ध र पछिल्लो कार्यशैलीलाई लिएर संस्थाभित्र तथा बाहिर प्रश्न उठ्न थालेका छन् । रेडक्रसजस्तो मानवीय संस्था राजनीतिक प्रभावबाट मुक्त, निष्पक्ष र तटस्थ रहनुपर्ने भए पनि नेतृत्वको राजनीतिक निकटताले संस्थाको विश्वसनीयतामाथि प्रश्न खडा गरेको भन्दै आलोचना हुन थालेको हो । … Continue reading सरकारको छायामा परेको रेडक्रस विपद्मा सुस्त, जिल्लामा लगेको राहत पनि रास्वपालाई मात्र